गुल्मीमा यस्ता छन् कांग्रेस उम्मेदवार

तम्घास । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेपाली काँगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताउनुभएको छ । पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको … Continue reading गुल्मीमा यस्ता छन् कांग्रेस उम्मेदवार